Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य – Lekhanpeeth

कुशलको अर्धशतकमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

148
0
Share:

काठमान्डौ/घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा कुशल भुर्तेलको अर्धशतकमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको  ।

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो । आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कुशलले ५४ बलमा ६ छक्का र साता चौकासहित ९२ रन बनाएका हुन् ।

 

 

 

Share: