बैठक दिउँसो १ बजे संघीय संसद् सचिवालय सिंहदरवारमा बस्नेछ ।
बैठकमा शुक्लाफाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।