Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बिछ्यौनामा मृत भेटिए दम्पती – Lekhanpeeth

बिछ्यौनामा मृत भेटिए दम्पती

174
0
Share:

काठमान्डौ/कञ्चनपुरको लालझाडी गाउँपालिका–१, विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बिछ्यौनामा मृत फेला परेका छन् । दुवैजना आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए ।

 

त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शंकास्पद छ,” उनले भने, “मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ । घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।”

Share: