Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै – Lekhanpeeth

आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

164
0
Share:

काठमान्डौ/संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे संघीय संसद सचिवालय सिंहदरबारस्थित समितिको हलमा बस्ने जनाइएको छ ।

 

बैठकमा विश्व जलवायु सम्मेलन कोप–२९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

Share: