दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर गयो भूकम्प

148
0
Share:

काठमाडौं/दोलखामा भूकम्प गएको छ । शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

Share: