Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२७ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार – Lekhanpeeth

२७ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

166
0
Share:

काठमान्डौ/सोमबार नेप्से परिसूचक २७ अंकले बढेको छ । आज नेप्से २७।४१ अंकले बढेर २६४५।३६ विन्दुमा बन्द भएको छ । आज कुल ३०७ कम्पनीका एक करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ३४ करोड ४८ लाख बराबरको कारोबार भएको थियो ।

 

आज जानकी फाइनान्स र डोल्टी पावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी पिपुल्स हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ६।०२ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबैभन्दा बढी नेशनल फाइनान्सको ३३ करोड ७९ लाख ८८ हजार बराबरको कारोबार भएको छ भने बरुण हाइड्रोको सबै भन्दा बढी ३ लाख ९५ हजार २८४ कित्ता शेयर कारोबार भएको छ ।

Share: