काठमाडौँ महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

73
0
Share:

काठमान्डौ/महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

 

महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २(१ गोल अन्तरले पराजित भएको थियो ।

Share: