Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु – Lekhanpeeth

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

231
0
Share:

काठमान्डौ/पाल्पाको माथागढी गाउँपालिका २ फेदीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५३ वर्षीय टेकबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

बिहीबार बेलुकी करिब साढे ७ बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएका टेकबहादुरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share: