हङकङ सिक्सेस : प्लेट सेमिफाइनलमा नेपाल युएईसँग पराजित

125
0
Share:

काठमान्डौ/हङकङ सिक्सेस अन्तर्गत नेपाल प्लेट सेमिफाइनलमा युएईसँग पराजित भएको छ । आइतबार बिहान सम्पन्न प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

 

 

नेपालले दिएको ९५ रनको लक्ष्य पछाएको युएईले ५.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

योसँगै नेपालको हङकङ सिक्सेसमा आफ्ना सबै खेल खेलेको छ । युएई भने प्लेट फाइनलमा आजै दक्षिण अफ्रिकासँग खेल्ने भएको छ ।

Tagssports
Share: