तिहारपछि कर्णाली पुलमा आन्तरिक पर्यटकको घुइँचो

96
0
Share:

काठमान्डौ/कर्णाली पुल अवलोकन गर्नेहरु आन्तरिक पर्यटकले भरिभराउ भएको छ । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने पर्यटकले माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् ।

 

बुटवल र भैरहवा, धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

Share: