Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तिहारपछि कर्णाली पुलमा आन्तरिक पर्यटकको घुइँचो – Lekhanpeeth

तिहारपछि कर्णाली पुलमा आन्तरिक पर्यटकको घुइँचो

199
0
Share:

काठमान्डौ/कर्णाली पुल अवलोकन गर्नेहरु आन्तरिक पर्यटकले भरिभराउ भएको छ । कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने पर्यटकले माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन् ।

 

बुटवल र भैरहवा, धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

Share: