Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुख्खा पहिरोले सिमकोट-हिल्सा सडक अवरुद्ध – Lekhanpeeth

सुख्खा पहिरोले सिमकोट-हिल्सा सडक अवरुद्ध

168
0
Share:

काठमान्डौ/कर्णाली करिडोरको सिमकोट–हिल्सा सडकखण्डको धारापोरीमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सिमकोटबाट गएका यातायातका साधन चारटाँगेसम्म पुगेर फर्किने गरेका छन्।

 

सडकमा मानिस आउजाउ गर्न नसक्ने भएका कारण पैदल यात्रुहरु र खच्चड चौगानफया गाउँ भएर जाने गरेका छन्। पहिरोले तीन वटा विद्युतका पोल ढाल्दा विद्युत सेवासमेत अवरुद्ध भएको छ। पहिरोले खानेपानीको पाइपमा पनि क्षति पुर्‍याएको छ।

Share: