Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना – Lekhanpeeth

पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

178
0
Share:

काठमान्डौ/देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

 

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share: