Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
२२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ? – Lekhanpeeth

२२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

274
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

Share: