Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु – Lekhanpeeth

दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

166
0
Share:

काठमान्डौ/दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

 

शुक्रबार बिहान मालिकार्जुनबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

 

तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा जिप दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

घाइतेहरूलाई उपचारका लागि गोकुले अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Share: