Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त – Lekhanpeeth

निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त

171
0
Share:

काठमान्डौ/निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल नियुक्त भएकी छिन्।

 

शुक्रबार बसेको आयोगको बैठकले प्रवक्तामा पोखरेललाई तोक्ने निर्णय गरेको हो।

 

शुक्रबार आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले पोखरेललाई प्रवक्ता तोकिएको एक विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

Share: