Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

175
0
Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलाको एक सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

शुक्रबार प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कारोबार भएको थियो ।

Share: