काठमाडौँको कीर्तिपुर केन्द्रबिन्दु भएर भूकम्प

106
0
Share:

काठमान्डौ/काठमाडौँको कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १०:४६ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

Share: