Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रदीपजंग केसी सेनाको बलाध्यक्ष रथीमा बढुवा – Lekhanpeeth

प्रदीपजंग केसी सेनाको बलाध्यक्ष रथीमा बढुवा

220
0
Share:

काठमान्डौ/उपरथी प्रदीपजंग केसी नेपाली सेनाको बलाध्यक्ष रथीमा बढुवा भएका छन्। नेपाली सेनाको सिफारिस अनुरुप केसीलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रथी पदमा बढुवाको निर्णय गरेको हो।

 

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएपछि भदौदेखि रथी पद रिक्त थियो । उपरथी केसीलाई वरिष्ठताको आधारमा बढुवा गर्न सिफारिस गरिएको थियो। केसी मध्य पृतना हेटौँडाका पृतनापति थिए । केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन्।

Share: