Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस – Lekhanpeeth

प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस

251
0
Share:

काठमाडौं/नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ।

 

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई बढुवाका लागि सिफारिस गरिएको छ।

Share: