परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

61
0
Share:

काठमान्डौ/परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आरजु आज चीन प्रस्थान गरेकी हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन गएकी हुन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

Share: