Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका शाही निर्वाचित – Lekhanpeeth

दैलेखको दुल्लु नगरपालिका–१३ मा एमालेका शाही निर्वाचित

190
0
Share:

काठमान्डौ/स्थानीय तह उपचुनावमा दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका शाहीले नेपाली कांग्रेसका शेरबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका शाहीले ५७४ मत प्राप्त गर्दा कांग्रेसका शाहीले ५७१ मत प्राप्त गरे ।

 

आइतबार भएको उपचुनावमा सहभागी भएका अन्य दल मध्यमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ मत नेपाल मजदुर किसान पार्टीले चार मत, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १३ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको थियो ।

Share: