काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदुरपश्चिम रोयाल्सविरुद्ध टस जितेको छ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।