Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपीएल : विराटनगरले टस जित्यो, सुदुरपश्चिम ब्याटिङमा – Lekhanpeeth

एनपीएल : विराटनगरले टस जित्यो, सुदुरपश्चिम ब्याटिङमा

170
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदुरपश्चिम रोयाल्सविरुद्ध टस जितेको छ।

 

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्।

 

 

Share: