Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इतिहासकार पुरूषोत्तम शमशेर जबराको निधन – Lekhanpeeth

इतिहासकार पुरूषोत्तम शमशेर जबराको निधन

170
0
Share:

काठमान्डौ/इतिहासकार पुरूषोत्तम शमशेर जबराको निधन भएको छ । ललितपुरमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

 

उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । उनले राणाकालीन अवस्थाका थुप्रै पुस्तक लेखेका छन् । श्री ३ हरुको तथ्य वृत्तान्त, राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरूलगायतका उनका पुस्तक प्रकाशित छन् ।

Share: