Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पेस्तोलसहित युवक पक्राउ – Lekhanpeeth

पेस्तोलसहित युवक पक्राउ

239
0
Share:

काठमान्डौ/सर्लाहीमा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–६, मिर्जापुरका १९ वर्षीय गोलु भनिने धर्मजितकुमार सहनी छन् ।

 

एकथान कटुवा पेस्तोलसहित आइतबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

 

बलरा–६ स्थित गढीमाई मेलामा झै–झगडा भएको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उक्त पेस्तोलसहित उनलाई नियन्त्रणमा लिएको हो ।

Share: