Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले सचिवालय बैठक बस्दै – Lekhanpeeth

एमाले सचिवालय बैठक बस्दै

151
0
Share:

काठमान्डौ/नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

 

आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

Share: