माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

69
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

 

बैठकमा विधान संशोधन, नेताहरूको कार्य विभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ ।

Share: