
काठमान्डौ/काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा बुधबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ६ हजार २६५ रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।