Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुदूरपश्चिमका प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना : तीन जना घाइते – Lekhanpeeth

सुदूरपश्चिमका प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना : तीन जना घाइते

176
0
Share:

काठमान्डौ/सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् ।

 

राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४ च नम्बको मोटर आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

 

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन्। सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ। राज्यमन्त्रीको अवस्था सामान्य छ। भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो।

Share: