
काठमान्डौ/यस क्रिसमसको सिजनमा, नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपरमार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभवप्रदान गर्दैछ। डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केहि भाटभटेनीहरुमा ग्राहकहरुले सान्ताक्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने रबिगह्याचविथ फाइभस्टार लक्जरी , नामीको टेस्टड्राइभ गर्ने मौका पाउनेछन्।
अजोइफुल क्रिसमसएट भाटभटेनी विथनामी डिसेम्बर २३ मा सुरु भएको छ र काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वोर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ । डिसेम्बर २५मा, काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा,र बुटवलमा समेतग्राहकहरुले यस्को अनुभव लिन पाउनेछ।
यसमा सहभागीहरूले सान्ताक्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन्। यस बाहेक, ग्राहकहरुले दबिग ह्याचनामीको टेस्टड्राइभ गरी यसका लक्जरियस फिचर्स्हरु आफैं अनुभवगर्न सक्छन्।