Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सेयर बढयो, कारोबार रकम पनि झन्डै १ अर्ब बढी – Lekhanpeeth

आज सेयर बढयो, कारोबार रकम पनि झन्डै १ अर्ब बढी

137
0
Share:

काठमान्डौ/आज सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ ।

 

बिगत केही समय देखी लगातार घटिरहेको नेप्से पछिल्लो समयमा निरन्तर बढन थाले पछि परिसूचक आज २६२६.३१ बिन्दुमा उक्लिएर रोकिन पुगेको छ।

 

मंगलबार पसिूचकसँगै कारोबार रकम पनि थोरै बढेको तथ्यांकले देखाएको छ । जसअनुसार कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार सेयर कारोबारको रकम ४ अर्ब ३७ करोडको कारोबार भएको थियो ।

Share: