Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सहकारी ठगी प्रकरण : छबिको बयान सकियो, रबिको पालै आएन – Lekhanpeeth

सहकारी ठगी प्रकरण : छबिको बयान सकियो, रबिको पालै आएन

183
0
Share:

काठमान्डौ/सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छबिलाल जोशीसँग बयान सकिएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा उनीसँग न्यायाधीश नितिज राईले लिएको थुनछेक बहस सकिएको हो।

 

सोमबारदेखि सुरु भएको छबिको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग थुनछेक बहस सुरु भएको छ।

 

अदालत लगिएको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछानेसँग आज पनि बयान लिइएको छैन। पछाईको बयान सकिएपछि लामिछानेको पालो आउने बताइएको छ।

 

Share: