Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतीय गायक सोनु निगम काठमाडौँमा – Lekhanpeeth

भारतीय गायक सोनु निगम काठमाडौँमा

140
0
Share:

काठमान्डौ/भारतीय चर्चित गायक सोनु निगम काठमाडौँ पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौँ पुगेका हुन् ।

 

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको आयोजक नेपाली–टच नेपालले जनाएको छ । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् ।

 

‘क्रिसमस डे’को अवसर पारेर सोनुको काठमाडौँमा कन्सर्ट तय गरिएको आयोजकले जनाएको छ । कन्सर्टमा १० हजार दर्शकको सहभागिता हुने दाबी गरिएको छ ।

Share: