जाजरकोटमा भूकम्पको धक्का

79
0
Share:

काठमान्डौ/जाजरकोटमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

 

नायकवाडालाई केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

गत वर्ष पनि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको थियो ।

 

Share: