Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो – Lekhanpeeth

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

191
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

 

यस्तै, आज चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदीको मूल्य हिजोजस्तै तोलाको एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: