Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय परिचयपत्र विवादमा आज अन्तिम सुनुवाइ हुँदै – Lekhanpeeth

राष्ट्रिय परिचयपत्र विवादमा आज अन्तिम सुनुवाइ हुँदै

177
0
Share:

काठमान्डौ/ राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले बिहीबारदेखि सुरु गरेको सुनुवाइ शुक्रवार पनि निरन्तरता दिएको छ ।

 

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी रहेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ।

हिजो सबै पक्षको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको र आज बहसपछि निर्णय हुने सर्वोच्च अदालतले जनाएको छ ।

Share: