Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सीडीएस एण्ड क्लियरिङ्गको सीईओमा प्रवीन पन्दाक नियुक्त – Lekhanpeeth

सीडीएस एण्ड क्लियरिङ्गको सीईओमा प्रवीन पन्दाक नियुक्त

121
0
Share:

काठमान्डौ/सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रवीन पन्दाक नियुक्त भएकी छिन् । पन्दा आइतबारबाट लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा नियुक्त भएकी हुन् ।

 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओको रूपमा नियुक्त गरेको हो ।

Share: