एमाले सचिवालय बैठक बस्दै

143
0
Share:

काठमान्डौ/नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्नेछ ।

 

केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।

 

Share: