Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी – Lekhanpeeth

माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

188
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्।

 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पुन पनि सहभागी भएका हुन्। स्थायी समिति बैठकमा पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुने बताइएको छ।

Share: