Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड – Lekhanpeeth

घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड

204
0
Share:

काठमान्डौ/ सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफूलाई लिन घरमा नबएको आक्रोसमा आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन्। कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा.२झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन्।

 

उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन्।

 

Share: