Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्रिय समिति बैठक आज पनि – Lekhanpeeth

माओवादी केन्द्रिय समिति बैठक आज पनि

192
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ । हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।

 

केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

 

सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ ।

Share: