Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भद्रपुर जाँदै गरेको बुद्ध एयरको विमानको इन्जिनमा खराबी – Lekhanpeeth

भद्रपुर जाँदै गरेको बुद्ध एयरको विमानको इन्जिनमा खराबी

183
0
Share:

काठमान्डौ/काठमाडौंबाट भद्रपुर जाँदै गरेको बुद्ध एयरको विमानको इन्जिनमा उडिरहेको बेलामा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । उडान नम्बर ९५३, कल साइन–नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा खराबी देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको हो ।

 

विमान कौने १२ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिएको एयरलाइन्सले जनाएको छ । अवतरणपछि कम्पनीको प्राविधिक टिमले विमानको जाँच गरिरहेको छ । विमानका यात्रुलाई अर्को वैकल्पिक उडानको व्यवस्था गरेर भद्रपुर पठाउने तयारी भइरहेको छ ।

Share: