Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्व-परराष्ट्रमन्त्री साउदद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली – Lekhanpeeth

पूर्व-परराष्ट्रमन्त्री साउदद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

184
0
Share:

काठमान्डौ/पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावास पुगेर पूर्वमन्त्री साउदले अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।

 

पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो ।

Share: