Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख रुपैयाँ संकलन – Lekhanpeeth

लुम्बिनीस्थित मायादेवी मन्दिरको दानपेटिकाबाट १ करोड ४३ लाख रुपैयाँ संकलन

126
0
Share:

काठमान्डौ/बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ ।

 

आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

Share: