Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु – Lekhanpeeth

रुसी आक्रमणमा परी युक्रेनमा १३ जनाको मृत्यु

125
0
Share:

काठमान्डौ/दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी गोलाबारीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका युक्रेनी अधिकारीहरुले जनाएका छन्।

 

क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रूसले दिउँसो शहरमा आक्रमण गरेको थियो ।

Tagsdeath
Share: