बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू

113
0
Share:

काठमान्डौ/प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । भर्खरै सुरु भएको मन्त्रिपरिषद् बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।

 

मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी रहेको बताइएको छ ।

Share: