Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू – Lekhanpeeth

बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू

189
0
Share:

काठमान्डौ/प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । भर्खरै सुरु भएको मन्त्रिपरिषद् बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।

 

मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी रहेको बताइएको छ ।

Share: