Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हङकङमा भूकम्पको धक्का महसुस – Lekhanpeeth

हङकङमा भूकम्पको धक्का महसुस

165
0
Share:

काठमान्डौ/चीनको विशेष प्रशासनिक क्षेत्र हङकङवामा शुक्रबार (आज) भूकम्पको धक्का महसुस गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार दिउँसो ग्वाङ्डोङको शानवेईको दक्षिणमा रहेको समुन्द्रमा ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।

 

केही सेकेन्डको अवधिमा १० भन्दा बढी पटक साना परकम्पनहरू महसुस भएको अधिकारीहरूले बताएका छन्। स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः४० बजे ग्वाङ्डोङको शानवेईको दक्षिणमा समुन्द्रमा ४.२ म्याग्निच्युडको भूकम्प गएको संकेत गरेको समाचारमा उल्लेख छ। यसको केन्द्रबिन्दु हङकङबाट लगभग २०० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो।

Share: