Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यी हुन् मन्त्रीपरिषद् बैठकका २८ निर्णय – Lekhanpeeth

यी हुन् मन्त्रीपरिषद् बैठकका २८ निर्णय

Share:

काठमान्डौ/सरकारले गत शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय सार्वजनिक गरेका हुन् । सोमबार सञ्चार मन्त्री गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयहरू सार्वजनिक गरेका हुन् ।

 

 

Share: